कर्णाली प्रदेशमा माघ १ गते सार्वजनिक बिदा दिने घोषणा

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ पौष २५, बुधबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौं । कर्णाली प्रदेशमा माघ १ गते सार्वजनिक बिदाको घोषणा गरिएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मगरहरूको नयाँ वर्षको रूपमा लिइने माघ १ गते सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।

कर्णाली प्रदेशमा मगर समुदायलगायतले मनाउने माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस