घट्यो सुनको भाउ, आज प्रतितोला कतिमा भयो कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ २७, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २७,काठमाडौँ । सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस