सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ २९, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ २९,काठमाडौँ । सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ४ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस