सन्राइज फोकस्ड फण्डको ईकाइको बाँडफाँड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ माघ २९, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौँ । सन्राइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन्राइज सामहिक लगानी कोष अन्तर्गत संचालन हुने सन्राइज फोकिस्ड इक्विटी फण्ड स्कीमको” बन्दमुखी योजना को कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणहरुका लागि मिति २०७९÷१०÷१० देखि मिति २०७९÷१०÷२४ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको ।

इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक प्राप्त भएको आवेदन (बीज पूँजी सहित) २९,९०३ वटा आवेदनहरुबाट १० करोड इकाई खरिदका लागि आवेदन प्राप्त हुन आएकोमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम आज मिति २०७९ माघ २७ गतेका दिन बाँडफाँड गरी सन्राइज फोकस्ड इक्विटी फण्ड ९क्गलचष्कभ ँयअगकभम भ्त्रगष्तथ ँगलम० योजनाको आकार रु.१,००,००,००,०००÷— (अक्षेरुपी एक अर्ब) कायम गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।

ताजा अपडेट

खोजी गर्नुहोस