आन्दोलित यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २, काठमाण्डौँ । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको छ । वार्तामा बढाइएको ट्राफिक जरिवानालगायत मागहरू र आन्दोलन फिर्ता गर्ने विषयमा छलफल केन्द्रित भएको ५ ।

ताजा अपडेट

खोजी गर्नुहोस