‘राजधानीमै लुटपाट मच्चिनु लज्जाको विषय हो’ :सुमार्गी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ फागुन ४, बिहिबार (१ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

फागुन ४,बुटवल । पछिल्लो समय राजधानीस्थित बालाजुमा रहेको लोत्से मलमा भएको लुटपाट र अपराधिक प्रवृतीको क्रियाकलापको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले घोर भत्सर्ना गरेका छन् ।

बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको मेलालाई सम्बोधन गर्ने क्रममा सुमार्गीले राजधानीमा समेत सरकारले व्यवसायीको सुरक्षा गर्न नसक्नु लज्जाको विषय भएको समेत बताए । उनले फरक प्रसंगमा नेपालमा कृषिलाई प्रविधिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस