उपेन्द्र यादव र रामचन्द्र पौडेलबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ फागुन ६, शनिबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भएको छ ।
जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिव आधा घण्टा छलफल भएको थियो ।

भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए ।
राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका अजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस