राष्ट्रीय युवा संघ नेपाल केन्द्रिय विज्ञान तथा प्रविधि विभागको पहिलो बैठक संघका अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यता एवम् बिभाग प्रमुख बिष्णुहरि त्रिपाठीको अध्यक्षतामा बसेको छ ।
संघका उपाध्यक्ष कृष्णहरि के.सि.को विशेष आतिथ्यता एवम् खेलकुद बिभाग प्रमुख सम्राट गौचनको आतिथ्यतामा सम्पन्न बैठकमा बिभिन्न ८ ओटा एजेन्डाहरु माथी छ्लफल एवम् निर्णय गरेका छ । मुख्य गरि तीनवटा एजेन्डा माथी बृहत् छ्लफल एवम् निर्णय गरेको संघले जनाएको छ।
निर्णयहरु निम्नप्रकार छन् :-