आज पृथ्वी जयन्ती : नेपालगञ्ज उपमहानगरमा सार्वजनिक विदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २७, शुक्रबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष २७, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसर पारेर शुक्रबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा नगर कार्यपालिका, वडा कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको गम्भीर असहमतिका बाबजुद पृथ्वी जयन्तीमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस