राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह परिवर्तन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ फागुन १७, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन १७,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालको चुनाव चिन्ह परिवर्तन गरेको छ । यसअघि गोलाकार भित्रको घण्टी परिवर्तन गरेर ‘घण्टी’ मात्र राखेको हो ।

मतदान गर्न सहज होस र मतदाता नझुक्किउन भनेर गोला भित्रको घण्टीलाई परिवर्तन गरेर घण्टीमात्र राखिएको सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । यसअघि निर्वाचन आयोगमा अर्कै पार्टीको नाममा सो चिन्ह रहेकोमा सो दल खारेज भएकोले निर्वाचन आयोगले घण्टी चिन्हलाई मान्यता दिएको उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस