सुनको भाउ बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ फागुन १८, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १८,काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज हिजोको जस्तै तोलामा एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस