गायक केबी राईको स्वरमा ‘देउरालीमा’ सार्वजनिक (भिडियो)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ फागुन २२, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

काठमाडौँ – गायक केबी राईको स्वरमा रहेको ‘देउरालीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

यस् गीतमा शब्द सुमिक्षा थापाको तथा संगीत गायक राईको नै रहेको छ। मनोज थापा मगरको एरेन्ज गीतमा रहेको छ। गीतमा प्रेममा धोका पाएको युवकको भावनालाई गीतमा समेटिएको छ।

मदन राईको छायाँकन र सम्पादन तथा कुलराज राईको निर्देशन भिडियोमा रहेको छ। गीतको भिडियोमा कला राई, केबी राई र चन्द्र नेपाल विकल्पको अभिनय रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस