स्वदेशमा उत्पादित औषधिको मूल्य विदेशको भन्दा आठ गुणा महँगो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २९, आईतबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २९,काठमाडौँ । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् ।

औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयतितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणा महँगो पर्न गएको छ ।

नागरिक दैनिकले विदेशबाट आयातित र स्वदेशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा बढी महँगो रहेको तथ्य फेला परेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस