द्वन्द्वकालीन घटनाका विषयमा अन्तरक्रिया गर्ने माओवादी धारका दलको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २६, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २६, काठमाडौँ । माओवादी धारका दलले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने भएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार सूर्यकिरणले बताए ।

शान्ति प्रक्रियामा सहयोग पुर्‍याएका सरोकारवालाबीच अन्तरक्रिया निर्णय भएको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस