नेपालमा थप ३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ फागुन २८, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २८, काठमाडौँ । देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ सय ९० जनाको नमूना परीक्षण गरिएको थियो ।

३ सय २५ जनाको पीसीआर र १५ सय ६५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार देशभर १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस