चैत्र २,काठमाडौँ । नेपाल र युएईबीच जारी खेल टियु क्रिकेट मैदानमा जारी छ । नेपाली टिमलाई उत्साह भर्न क्रिकेटप्रेमीहरु मैदानमा उपस्थित छन् । बिहानैदेखि क्रिकेट मैदानमा खचाखच दर्शकको भिड छ । मैदानभित्र मात्रै नभउर बाहिरपनि त्यतीकै चहलपहल रहेको छ । नेपाल यतिबेला युएईबिरुद्ध ब्याटिङ गरिरहेको छ ।