कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ चैत्र ३, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारवीच युनिमनीको “सेन्ड मनी अन्लाईन एन्ड विन बिग” क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।
विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल “धधध।गलष्mयलष्।त्रब” मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले क्ष्एज्इल्भ् ज्ञद्ध एच्इ, ५ जना विजेताले क्ब्ःक्ग्ल्न् न्ब्ीब्ह्थ् क्द्दद्द ग्तिचब साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नुहुनेछ । सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ ०१, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागु हुनेछ ।

उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ ।
अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ ।
युनिमनीको बारेमा ः

युनिमनी एक्सचेन्ज ीीऋ ९युनिमनी० (युनिमोनी)वित्तीय समाधान र सेवाहरूको एक विविध विश्वव्यापी प्रदायक हो । युनिमोनीले आफ्ना १० शाखाहरू, अनलाइन र मोबाइल समाधानहरू सहित बहु ग्राहक टचपोइन्टहरू मार्फत भौगोलिक, मुद्राहरूमा पैसाको निर्बाध आवागमनको सुविधा दिन्छ । युनिमनी अर्थव्यवस्था र वाणिज्य मन्त्रालय, कतारमा वर्ष २००७ मा कतार केन्द्रीय बैंकद्वारा इजाजतपत्र प्राप्त एक दर्ता सीमित दायित्व कम्पनी हो । युनिमनीले खुद्रा र कर्पोरेट ग्राहकहरुको लागि इन–स्टोर र डिजिटल मुद्रा स्थानान्तरण र विदेशी मुद्रा विनिमय समाधानको एक व्यापक स्पेक्ट्रम प्रदान गर्दछ । युनिमनीको मुख्य फोकस वान–स्टप समाधान प्रदायकको रूपमा एउटै छानामुनि ग्राहकहरूको वित्तीय आवश्यकताहरूलाई सम्बोधन गरेर सशक्त बनाउनमा निहित छ ।

युनिमनी कतारले आफ्नो ग्राहकहरूका लागि अनलाइन स्थानान्तरण अनुभवलाई बढावा दिन र तीब्र पार्ने उद्देश्यले सस्तो र भरपर्दो अनलाइन मनी ट्रान्सफर सेवा प्रदान गर्दे आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस