उपराष्ट्रपति निर्वाचन: ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा संसद भवन पुगे आजाद

चैत्र ३,काठमाडौँ । उपराष्ट्रपति चुनावमा मतदानका लागि जनता समाजवादी पार्टी जसपाका सांसद मोहमद अब्दुल कलाम आजाज ट्रमा सेन्टरबाट संसद भवन नयाँ बानेश्वरमा पुगेका छन् ।

मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्री समेत रहेका आजादले खुट्टामा चोट लागेका कारण ट्रमा सेन्टरमा उपचार गराइरहेका थिए ।

त्यसैले उनलाई मतदानका लागि ट्रमासेन्टरबाट संसद भवन लागिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply