उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र ३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ३,काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस