संघ र प्रदेशका माओवादी सांसदलाई सामूहिक प्रशिक्षण दिइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र ३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ३,काठमाडौँ । नेकपा माओवादी केन्द्रका संघीय र प्रदेशका सांसदलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक प्रशिक्षण दिने भएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि प्रदेश सभा सदस्यहरु समेत काठमाडौं आएका छन् ।

उपराष्ट्रपतिको मतदान सकिएलगत्तै प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सामूहिक प्रशिक्षणका लागि बोलाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस