कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

चैत्र ४, काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्य सम्पाद समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति हुने पौडेलले बताए ।

संम्बन्धित समचार

Leave a Reply