राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र ४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले लिन खोजेको विश्वासको मतसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस