पौष ३०, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ३०) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४८ पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ०८ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ७० पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ५६ पैसा र बिक्रिदर १४५ रुपैयाँ ३३ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३६ पैसा भने बिक्रिदर १० रुपैयाँ ४२ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रिदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३७३ रुपैयाँ १५ पैसा रहेको छ ।