एकीकृत समाजवादीमा घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी

चैत्र ५, काठमाडौँ । एकीकृत समाजवादीले महासचिव बेदुराम भुसासलाई उपाध्यक्ष बनाएर घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले महासचिव भुसाललाई उपाध्यक्ष बनाएर घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिइएको प्रवक्ता जनन्नाथ खतिवडाले जानकारी दिए ।

गत निर्वाचनमा पार्टीले टिकट नदिएपछि एमाले छोडेका भुसाल निर्वाचनमा पराजित भएसँगै एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply