प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेकपा एसको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र ५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ५,काठमाडौँ । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको हो ।

उपमहासचिव जगन्नाथ खतिवडाले अगाडि भने, ‘सरकारमा जाने नजाने विषयमा अहिले टुंगोमा पुगेका छैनौं । छलफल अगाडि बढाउने निर्णय गरेका छौं ।’

कसरी जाने, कति संख्यामा जाने जस्ता विषयमा छलफल हुन बाँकी रहेकाले सरकारमा जानेबारे निर्णय नगरेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस