मञ्जु अन्सारीलाई समानुपातिक सांसदमा जनता समाजवादी पार्टीद्वारा सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको जनाएको छ ।
जनता समाजवादी पार्टी बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

उनी सप्तरी निवासी भएको पनि जनता समाजवादी पार्टीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply