वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र ७, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ७, काठमाण्डौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।

आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ । आगामी वैशाख १० गते, तनहुँ(१, बारा(२ र चितवन(२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस