मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप: थ्री स्टार क्लब सेमिफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ चैत्र १३, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १३,काठमाडौँ । थ्री स्टार क्लब छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

धनगढी रङ्गशालामा आज आइतवार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार अन्तिम ४ मा पुगेको हो । थ्री स्टारको जितमा दिपेश गुरुङले गोल गरे ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस