राष्ट्रपति पौडेल अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र १९, आईतबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

चैत्र १९, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् ।

पेटमा समस्या भएपछि उउनी हिजो बेलुका उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए ।

अस्पतालले राष्ट्रपति पौडेल पेटमा समस्या भएपछि उपचारार्थ अस्पताल भर्ना भएका र अहिले डाक्टरको निगरानीमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस