न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीसमक्ष हस्तान्तरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २३, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २३, काठमाण्डौँ । सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष हस्तान्तरण गरिएको छ । न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा साझा कार्यक्रम मस्यौदा कार्यदलका सदस्य तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले केहीबेरअघि हस्तान्तरण गरेका हुन् ।

मस्यौदा कार्यदलमा नेपाली कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ र नेकपा एस बाट डा विजय पौडेल सदस्य रहेका थिए । उनीहरुले मस्यौदा तयार गरी सत्ता गठबन्धन दलको बैठकमा प्रस्तुत गरेपछि आज विहान बसेको बैठकले पारित गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस