सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

चैत्र २३,काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेर अघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो ।

सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

 

संम्बन्धित समचार

Leave a Reply