राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको आरोप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २६, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २६, काठमाण्डौँ । पछिल्लो समय राजा ल्याउने तथा बैंक ब्याज र लघुवित्त विरुद्ध आन्दोलन गर्दै हिँडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक माग गरेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठ विवादमा परेका छन्।

उनलाई निलम्बन गर्न लागेको पार्टीले जनाएको छ। पोखराका सहकारी अभियन्ता भन्ने श्रेष्ठले सहकारीको पैसासमेत अपचलन गरेको आरोप खेप्दै आएका थिए।

अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्न लागेको हो। श्रेष्ठले प्रसाईंसँग २ करोड रुपैंया मागेको आरोप छ, =

ताजा अपडेट

खोजी गर्नुहोस