पत्रकार शिवराज आचार्यलाई शालिकराम बर्मा पत्रकारिता पुरस्कार

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ चैत्र २६, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र ,धादिङ । पत्रकार शिवराज आचार्य पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा धादिङको २३ औँ साधारणसभा तथा पुरस्कार अर्पण कार्यक्रमको अवसर पारेर पत्रकार शिवराज आचार्यलाई शालिकराम बर्मा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

आचार्यलाई शनिवार एक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुरस्कृत गरेका हुन् । आचार्य रेडियो राजमार्ग सँगै नागरिकपाटी डटकममा आवद्ध छन् ।

आचार्य सँगै सिताराम प्रसाद वर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट डा। मुरारी अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट नारायण सिलवाल र उपेन्द्र अधिकारी, शालिकराम वर्मा पत्रकारिता पुरस्कारबाट गोमा थापालाई पनि पुरस्कृत गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस