रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २६, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र २६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

सांसद श्रेष्ठले मन्त्री बन्न पैसा बुझाउनुपर्ने भन्दै दुर्गा प्रसाईंसँग पैसाको डिल गरेको अडियो सार्वजनिक भएसँगै उनलाई रास्वपाले आइतबार निलम्बन गरेको हो ।

रास्वपाका सभापति रवि लामिछानेलाई मन्त्री बन्न पैसा बुझाउनुपर्ने भन्दै उनले ब्यवसायी दुर्गा प्रसाईंसँग पैसाको डिल गरेको अडियो सार्वजनिक भएपछि उनलाई कारबाही गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस