बढुवा भएका चारजना एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

चैत्र २६, काठमाडौँ । प्रहरी नायव महानिरीक्षक डिआईजीबाट प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीपदमा बढुवा भएका चारजनालाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गररेका हुन् ।

संम्बन्धित समचार

Leave a Reply