नेपालमा कोरोना संक्रमित १२१ थपिए : एकजनाको मृत्यु, सक्रिय कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २९, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठमाडौँ । देशभर पछिल्लो समय २ हजार ३ सय ७७ जनाको कोरोना परीक्षण गर्दा थप १ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

८१ जना कोरोना मुक्त रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार हाल देशभर ४ सय ४५ जना सक्रिया संक्रमित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस