महासंघ चुनावी मतगणना: एक हजार मत गन्दा संघईको अग्रता कायम, कसले कति भोट ल्याए ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ चैत्र ३०, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ३०,काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको जारी मतगणनामा रामचन्द्र संघईले सुरुवातबाटै अग्रतालाई कायम राखिरहेका छन् ।

पछिल्लो विवरणअनुसार एशोसियट्सतर्फ हजार मत गणना गर्दा संघईले ३९०, अन्जन श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २६२ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्ष तीन बर्षपछिको निर्वाचनपछि स्वतः अध्यक्ष हुन्छ । नयाँ नेतृत्वका लागि महासंघको बुधबार निर्वाचन भएको हो । महासंघका उपाध्यक्षहरु र कार्यकारिणी सदस्यहरुको राती नै नजिता आइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस