सभामुखद्धारा बोलाएको तीन दलका शीर्ष नेताको बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १, काठमाण्डौँ । सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।

दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो ।

सभामुख घिमिरेले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठनसहितमा सहमति जुटाउन संवाद गरिरहेका छन् । यसअघि सभामुखको पहलमा संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई लिएर दलहरूबीच छलफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस