टिचिङ अस्पतालमा पुनः कोभिड वार्ड सञ्चालन

वैशाख १, काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्रिवि शिक्षण अस्पताल टिचिङले पुनः कोभिड वार्ड सञ्चालनमा ल्याएको छ ।

अस्पताल भर्ना भएका बिरामीहरूमा कोभिड संक्रमण देखिन थालेपछि बिहीबारदेखि छुट्टै वार्ड सञ्चालनमा ल्याइएको अस्पतालका कोभिड फोकल पर्सन डा। निरज बमले बताए ।

संम्बन्धित समचार

Leave a Reply