प्रतिनिधि सभाको बैठक आज बस्दै, सम्भावित कार्यसूचीहरु के-के छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ३, आईतबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

वैशाख ३, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस