इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज दुई खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० बैशाख ३, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख ३, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

यो खेल वाङ्खेडे मैदानमा दिउँसो ३ः४५ बजेदेखि शुरु हुनेछ । दोस्रो खेलमा गुजरात टाइटान्स र राजस्थान रोयल्स खेल्नेछन् । यो खेल अहमदाबादको मैदानमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ । यी खेलबाट अंक तालिका समीकरण बदलिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस