सुनको भाउ घट्यो, आज प्रतितोला कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० बैशाख ७, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ७,काठमाडौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख १० हजार ३ सय रुपैयाँ थियो।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस