सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० बैशाख ८, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख ८, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदी मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस