एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी लामिछाने !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० बैशाख ८, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वैशाख ८, काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले ऐतिहासिक विश्वरेकर्ड बनाएका छन् । उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने बलर बनेका छन् । ४२ औं खेलमा १०० विकेट लिँदै लामिछानेले अफगानिस्तानका बलर राशिद खानको विश्वरेकर्ड तोडेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस