उपनिर्वाचन : तीन वटा निर्वाचन क्षेत्रमा जारी (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १०, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १०, काठमाडौँ । उपनिर्वाचनका लागि आज मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे सुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ। बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन भइहरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस