चितवनको कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १०, आईतबार (१ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

वैशाख १०, काठमाण्डौँ । चितवनको भरतपुर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको  छ । मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र होहल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस