आई पे रेमिट प्रा.लि. र राष्ट्रिय वाणिज्य बैंकबीच कारोबार सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० बैशाख १२, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १२,काठमाडौँ । आई पे रेमिट प्रा.लि. र राष्ट्रिय वाण्ज्यि बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । आई पे रेमिट प्रा.लि.को कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र राष्ट्रिय बाणिज्य बैंक लि.का विभागीय प्रमुख ऋषि राम ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

आई पे रेमिटर्माफ्mत मलेसिया,दुबई,कतार,जापान, कोरीयाका साथै विश्वका विभिन्न मुलुकबाट पठाएको रेमिटान्स रकम नेपाल भर छरिएर रहेका राष्ट्रिय वाणिज्य बैंक लि. को शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।

विगत १२ वर्ष देखि विप्रेषण क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको आई पे रेमिटले नेपाल भर छरिएर रहेका २००००ंं भन्दा बढि साझेदारबाट भुक्तानी दिनका साथै Real Time Account Deposit/Real Time Wallet TopUp साथै Cash Pick Up  सुविधा प्रदान गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस