सुनको भाउ बढ्यो,आज प्रतितोला कतिमा भयो कारोबार ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० बैशाख १२, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । हिजो दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने चार सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो तोलामा १ लाख ९ हजार १ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी आज पनि हिजो जस्तै तोलाको १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस