नेपालमा थप १३६ जनामा कोरोना संक्रमण : १ जना भेन्टिलेटरमा, ४ जना आईसीयुमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख १२, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

वैशाख १२, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण १ जना भेन्टिलेटरमा रहँदा ४ जना आईसीयुमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १५ सय ९१ जनामा कोरोना परीक्षण गर्दा १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ सय ९० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस