सुनको भाउ घट्यो,चाँदीको भाउ स्थिर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० बैशाख १४, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १४,काठमाडौँ । सुनको भाउ आज सामान्य घटेको छ । चाँदीको भाउ भने स्थिर छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँ छ।

यो भाउ हिजोको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो हो । आज चाँदीको भाउ भने स्थिर छ।

हिजो जस्तै चाँदी आज तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस